Asked by Kamal Rawal

on 16/4/20

मेरो छातिमा दम बढे जस्तो हुन्छ र श्वास फेर्न गाह्रो भएको जस्तो महसुस हुन्छ । यो बिशेश गरेर बेलुका तिर हुन्छ । यो करिब 15-16 दिन जति भयो घाँटी पनि खसखस गर्छ । ज्वारो केही आएको छैन । बाहिर बाट म मेरो परिवार कोहि आएको छैन ।मेरो उमेर 26 भयो । अब महिले के गर्दा होला ।

Replies to question

Post Reply

म अहिले काठमाडौमा छु । ज्वारो सरो केही छैन खोकी बेला बेला अलि अलि लाग्छ । पुरानो छातिको समस्या त केही थिएन T.V ko औसधि खाएको माघमा 6 महिना भयो । 8/ 9 दिन अघि अलि अलि घाँटी दुख्ने गर्थ्त्यो 3/4 सन्चो भयो । फेरि अहिले छातीको समस्या आयो । के गर्दा होला ।

Answered on 17/4/20

ज्वरो, खोकी केहि छ कि छैन? कता बस्नुहुन्छ हजुर? पुरानो छातीको कुनै समस्या थियो र? गाह्रो भएको भए एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी परिक्षण गराउनुहोला! मन तातो नुन र पानीले दिनको ३ पटक घाँटी कुल्ला गर्नुहोला! धुवा धुलो र चिसोबाट बच्नुहोला!

Answered on 16/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation