Asked by Jivan

on 21/4/20

hypertension ko lagi telma am 40mg khako 5 yrs vayo .. pressure thik Cha... change garnu parch aaushadi?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

प्रेसर सुगर जस्ता दिर्घरोगको औसधी आफै खाने र छोड्ने गर्नु हुदिन ! चिकित्सकलाई नियमित चेकअप गरेर मात्रा खाने र छोड्ने गर्नुपर्छा! औसधी छोडेपछि फेरि प्रेसर बढ्ने हुन सक्छ! ऐले बन्द रहेको हुनाले खाइरहेको औसधी सेवन गरिरहनुहोला! अस्पताल खुलेपछि एकपटक अस्पताल गएर सबै जाच गरेर चिकित्सककको सल्लाहमा सोहीअनुसार गर्नुहोला!

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤