Asked by Anonymous User
on 24/4/20
pisab chin chin ma lagi rahanxa kina hola.. pisab garda pani poleko feel hunxa
पिसाबको इन्फेक्सन हुन सक्छ! एकपटक पिसाबको रुटिन जाच र कल्चर गरेर रिपोर्ट के आउछ त्यसैअनुसार गर्नुपर्छ! अस्पताल खुलेपछि गराउनुहोला! पानी प्रसस्त खानुहोला! मुत्ररोग विशेसग्य संग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi
Asked by Anonymous User ,0 years
4 days, 5 hours ago