Asked by Anonymous User

on 3/5/20

म एक बर्ष अघि देखि crohn's diseases काे medicine लिइरहेकाे छु । अहिले lockdown काे कारण medicine उपलब्ध भएन केहि समय medicine छुट्दा कुनै असर हुन्छ कि हुदैन हाेला ।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

खाइरहेको औसधि नछुटाउनुहोला। नजिकैको औसधि पसल गएर किनेर खानुहोला ।

Answered on 4/5/20

Post your Reply

Press Here to type in नेपाली ➤