Asked by Sushila

on 6/5/20

पेट दुख्छ कहिले बायाँ कहिले दायाँ माथि बिचमा खाना खाएपछि पिरो खानेकुरा खाएपछि दुख्छ कहिले अलि बढी खाना खाएपछि दुख्छ कहिले काँही दिशा आउनू अघि दुख्छ पित्त थैलीफालेको ९ महिना भयो । यो कुन रोगको लक्षण होला ?

Replies to question

Post Reply

चिल्लो खादा बढी हुन्छ? पित्तथैलीको अपरेसन गरेपछि सकेसम्म चिल्लो कम खानपर्छ । पानी प्रसस्त खानुहोला । बन्द खुलेपछि एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला । ऐले पेटरोग विशेषज्ञसंग थप अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe

Answered on 6/5/20

Post your Reply

Press Here to type in नेपाली ➤