Asked by Asha Gurung

on 6/5/20

mero right side upper back pain vako dherai vayo kina hola

Replies to question

Post Reply

चोटपटक केहि लागेको थियो? यक्कासी दुख्न सुरुभएको कि केहि भएको थियो? के गर्दा बढी दुख्छ? जाच गराउनुभएको छ कतै? यी सबै प्रश्नको उत्तर दिनुहोला! हाम्रोडक्टर मार्फत हाडजोर्नीको डाक्टरसंग अनलाइन परामर्श लिएर विस्तृत मा जानाकारी लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak/

Answered on 7/5/20

Post your Reply

Press Here to type in नेपाली ➤