Asked by Uttam Adhikari

on 11/5/20

नमस्ते डक्टर, मेरो RFT, USG, Urine Routine सबै ठीक देखाउँछ रिपोर्ट मा तर पिसाब गर्दा कामोड मा गाज् जस्तो बस्छ अरु के कारण ले हुन सक्छ होला? सहयोग को लागि धेरै धेरै धन्यवाद हजुर लाई।

Replies to question

Post Reply

हजुर लाई धेरै धेरै धन्यवाद

Answered on 12/5/20

इन्फेक्सनले हुन सक्छ यस्तो कहिले कही! पानी प्रसस्त खानुहोला र मिलेसम्म एकपटक urine routine को साथै urine culture पनि गराउनुहोला!

Answered on 12/5/20

Post your Reply

Press Here to type in नेपाली ➤