Asked by Anonymous User
on 18/5/20
बिगत १.५ महिना देखि घाँटीको एक साईडमा Tonsil बडेको छ ! दुख्ने केही पनि हुदैन घाँटी बुझ्छ ! अनि नाक सुकेको आभास हुन्छ !
मनतातो पानी र नुनले कुल्ला गर्नुहोला! सकेसम्म चिसो कुरा धेरै नाखानुहोला! सन्चो नभएमा बन्द खुलेपछि एकपटक चिकित्सककोमा गएर विस्तृत परिक्षण गराउनुहोला! ऐले नाक कान रोगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/
Asked by Reeya Pokharel ,26 years
11 hours, 31 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 2 hours ago