Asked by Bharat Shrestha

on 20/5/20

अरु बेला pressure 110-120/70-80 हुन्छ । trademill मा 40- 50 minutes दाैडदाकाे दिनमा 140-150/80-90 हुन्छ ।किन हाेला ?

Replies to question

Post Reply

ठिकै छ, औउसधॆ सेवन गरिरहनुहोला ! एकपटक मुटुरोगको डाक्टरसंग यस समस्याको बारेमा अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-kamal-lamasal/

Answered on 22/5/20

56 वर्षको भएँ । AMTAS-5 र ATOR 10 खाने गरेको छुँ ।

Answered on 21/5/20

उमेर कति वर्षको हुनुभयो? औसधी खानुहुन्छ र प्रेसरको लागि? शारीरिक काम गरेपछि प्रेसर केहि बढ्नु स्वाभाविक हो! अरु बेला ठिकै छ भने खासै आत्तिनु नपर्ला!

Answered on 21/5/20

Post your Reply

Press Here to type in नेपाली ➤