Asked by Anonymous User

on 1/6/20

मेरो श्रीमती को 15 दिन देखि स्तनमा गाठो देखियको छ स्थानीय चिकित्सक को सल्लाहमा एक चोटि जचाँउन को लागि सिफारिस गर्नुभएको छ ।अब यो अहिले को अबस्थामा म कुन डक्टर कुन अस्पतालमा जादा ठिक होला???

Replies to question

Post Reply

दुख्ने हुन्छ? कत्रो छ आकार? स्तनको कतापट्टि छ? पहिले पनि आउथ्यो कि एली भर्खर पहिलोचोटी देखिएको? सबैकुरा यकिन भएर मात्र के हो भन्न सकिन्छ! एकपटक फोटोसहित चिकित्सकसंग परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 1/6/20

Post your Reply

Press Here to type in नेपाली ➤