Asked by Anonymous User

on 5/6/20

urine bladder ma sano stone cha re. k khayo vane naturally nai jancha hola..

Replies to question

Post Reply

कत्रो छ स्टोन, लक्षण केहि छ कि छैन सबै कुरामा भर पर्छ! पानी धेरै मात्रामा खानुहोला! अलिक ठुलै छ र लक्षण देखिएको छ भने अपरेसन गरेर निकाल्नुपर्ने पनि हुन सक्छ! एकपटक मुत्ररोगको डाक्टरसंग अनलाइनमा सबै रिपोर्ट सहित परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi/

Answered on 5/6/20

Post your Reply

Press Here to type in नेपाली ➤