Asked by Anonymous User
on 6/6/20
मेरो आमा को पिसाब नली मा canser oppration भाइ BP.koirala bharatpur बाट 1camo 8days and अर्को camo 21days गरि लगाउनु पर्ने भइरहेको थियो 12 वटा camo दिनु पर्ने 03 वटा मत्रै लगाइयो तर lockdown को कारणले हामिहरु केही गर्न सकिरहेको छैनौ के गर्नु पर्ने होला डाक्टर सर