Asked by Biju Pradhan

on 11/6/20

3 din agadi ringata lagera ladeko thiye right temple and chick bone ma lagera halka swelling cha. ahile kahile kahi dizzy feel huncha.

Replies to question

Post Reply

पैले देखि नै त्यस्तो थियो कि ऐले त्यस्तो भएको? पछि त्यस्तो भएको र अलिक आफुलाई समस्या भएको जहि लागे परिक्षण गराउदा राम्रो!

Answered on 13/6/20

testo kehi chaina. kahile kahi ringata lage jasto huncha

Answered on 12/6/20

बान्ता हुने, मुर्छा पर्ने केहि छ? गाह्रो भएमा एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउदा राम्रो हुन्छ!

Answered on 11/6/20

Post your Reply

Press Here to type in नेपाली ➤