Asked by Anonymous User

on 26/6/20

मेरो रगतको रिपोर्टमा RA factor- Negetive र CRP- Positive देखियो डाक्टरलाई देखाएको छैन।यसको मतलब के हो?

Replies to question

Post Reply

लगभग १५ दिनको फरकमा २ वटा ल्याबमा परिक्षण गरे पहिलोमा नेगेटिभ र दोस्रोमा पोजेटिभ देखिएको हो, न ल्याबको परिक्षण भरपर्दो नभएको हो किय

Answered on 1/7/20

CRP पोजेटिभ कति पहिले देखिएको हो? धेरै पहिले देखिएको भए फेरी दोहोराएर हेर्दा नेगेटिभ भैसकेको हुन सक्छ ! CRP पोजेटिभ मुख्यतया कुनै इन्फेक्सनले हुन सक्छ र त्यो इन्फेक्सन ठिक भैसकेपछि त्यो नर्मल नि हुन सक्छ! होहोराएर परिक्षण गर्नुभयो?

Answered on 28/6/20

यसको लक्षण के के हुन्छ? मेरो चाहिँ सार्है ढाड दुख्छ। के यो कारणले ढाड दुखेको हो?अरु खासै समस्या केही छैन।र crp पोजेटिभ हुदा के के असर गर्छ? र यसको उपचार के हुन्छ?

Answered on 26/6/20

कुनै इन्फेक्सनले गर्दा CRP पोजेटिभ हुन सक्छ! अरु लक्षणहरु केहि छ? समस्या के भएर परिक्षण गराउनुभएको थियो? एकपटक अनलाइनमा डाक्टरसंग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bhupendra-shah/

Answered on 26/6/20

Post your Reply

Press Here to type in नेपाली ➤