Asked by Anonymous User ,27 years

on 20/7/20

heart burning with left hand weakness, stomach bloating and pain after eat ,not clear stool

Replies to question

Post Reply

Left hand weakness को कारण के हो भनेर थाहा पाउन एकपटक जाच गरेर हेर्नापर्छ! पेट दुख्ने आदि समस्या ग्यास्ट्राइटिस ले गर्दा हुन सक्छ! पानी प्रसस्त खानुहोला, खाली पेट नाबस्नुहोला र चिल्लो पिरो कम गर्नुहोला! एकपटक पेट रोगको डाक्टरसंग अनलाइन परामर्श गर्न को निम्ति यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 20/7/20

Post your Reply

Press Here to type in नेपाली ➤