Asked by Anonymous User ,54 years
on 24/7/20
सर आखा को माथि फुलेको छ/ आखाको चेक गराउदा केहि छैन भन्छ/ के कारण ले गर्दा आखा माथि फुलेको हो अनि आज कल कुनै कुनै बेला आखा चीलाउच /
Asked by Anonymous User ,54 years
on 24/7/20
सर आखा को माथि फुलेको छ/ आखाको चेक गराउदा केहि छैन भन्छ/ के कारण ले गर्दा आखा माथि फुलेको हो अनि आज कल कुनै कुनै बेला आखा चीलाउच /
एकपटक आँखाको डाक्टरलाइ देखाउदा राम्रो! फोटोसहित आँखाको डाक्टरसंग अनलाइनमा परामर्श गर्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/eyes-health-consultation
Asked by sudib sulu ,26 years
2 days, 17 hours ago
Asked by Anonymous User ,29 years
2 days, 20 hours ago