Asked by Anonymous User

on 31/7/20

सर मेरो उभिदा दुबई खुट्टाको कुर्कुचा देखि घुडा सम्म्न पछाडि को भाग दुक्छ खुर्सानी ले पोलेको जस्तो हुन्छ नर्मल हिंड्दा कुर्कुचा अलि अलि दुक्छ धेरै बेर उभिन सकिदिन कम्मर पनि अलि अलि दुक्छ आराम गरको बेला अलि कम हुन्छ पिडुला दुखी रहन्छ के भएको होला

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारण ले हुन्छ। एकपटक विस्तृत जाँच गरेर हेरेपछि यकिन भन्न सकिन्छ। केही जाँचहरु पनि गर्नुपर्ने हुन सक्छ । एकपटक अलि खुल्ला भएसी अस्पताल गएर जाँच गराउनुहोला। अनलाइनमा डाक्टरसँग परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak/

Answered on 2/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters