Asked by Khemraj Pun Magar ,30 years

on 3/8/20

डा. साव नमस्कार मेरो समस्या बेला बेला कोखा दुख्ने समस्या छ बेस्सरी दुख्छ त्यसको लागि मैले धेरै पटक देखाए भिडियो एक्सरे देखी लिएर ब्लड, बिसाब लगायत अन्य चेकअप गर्दा पनि केहि पत्ता लागेन के को समस्या हो ? पिलिज जानकारी दिनुहोला धन्यबाद् ।

Replies to question

Post Reply

कुन समय बढी दुख्छ ? कुन भाग बढी दुख्छ? एकपटक सबै विस्तृतमा जाच गरेर र रीपोर्टहरु हेरेपछि मात्र यकिन भन्न सकिन्छ! पानी बढी खानुहोला! आफ्नो पुरानो रिपोर्ट सहित डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 4/8/20

Post your Reply

Press Here to type in नेपाली ➤