Asked by Dinesh Mudvari

on 7/8/20

Uric Acid 8.7 छ के खाने के नखाने ?के गर्ने के नगर्ने ? के गर्दा चांडो सन्चो हुन्छ?

Replies to question

Post Reply

प्रोटिन धेरै भएको खानेकुरा जस्तै; गेडागुडी, रातो माछामासु कम खानपर्छ! चिकित्सकको सल्लाहमा औसधी सेवन गर्नपर्छ! एकपटक हाडजोर्नीको डाक्टरसंग विस्तृत रुपमा आफ्नो समस्या राखेर जानकारी लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal

Answered on 8/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters