Asked by Aashish Kc

on 15/8/20

मेरो पेटको र घाटिको बिच भाग छातीनीर दुख्छ,जे खायो त्यही डकार आउछ अल्लि लामो समय नै भयो यस्को लागि केही सुझाब पाउन सकिन्छ कि ??

Replies to question

Post Reply

कहिले कहिँ ग्यास्ट्राइतीसले पनि यस्तो हुन सक्छ! पानी प्रसस्त खानुहोला! चिल्लो पिरो अमिलो कम खानुहोला र खाली पेट नबस्नुहोला! एकपटक पेटरोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 17/8/20

Post your Reply

Press Here to type in नेपाली ➤