Asked by Anonymous User ,43 years

on 18/8/20

टाउकोको पछाडी को भाग दुखेको जस्तो लग्छ बेला बेलामा, रेगुलर मेरुदण्ड दुखेको जस्तो लग्छ, भात खानेबेलामा पसिना धेरै औछ, छातीमा बेलअ बेलमा भरि भएजस्तो हुन्छ, सुनिएको घाउमा तन तन दुखेको जस्तो हुन्छ, कान पनि बन्द हुने खुल्ने हुन्छा राति राति , के भएको होला paramarsha dinu paryo hajur

Replies to question

Post Reply

एकपटक नसा रोग सम्बन्धी डाक्टरसंग विस्तृतमा परामर्श लिएर आफ्नो समस्या राख्दा ठिक होला! नसा रोगसम्बन्धी चिकित्सक डा घनश्याम खरेलसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 19/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters