Asked by Sudan Lama

on 22/8/20

sir which medicine is best for gonorrhea

Replies to question

Post Reply

Gonorrhoea भएको नै हो भनेर यकिन हुनुभएको हो र? एकपटक चिकित्सकको सल्लाहमा लक्षणहरु सबै भनेर परामर्श लिनुभाए राम्रो हुन्थ्यो! यौन रोगको डाक्टरसंग अनलाइन परामर्श गर्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sudip-parajuli/

Answered on 23/8/20

Post your Reply

Press Here to type in नेपाली ➤