Asked by Anonymous User
on 23/9/18
मेरो आमाको दुबै स्तनको तल्लो भाग पोल्ने, झमझमाउने समस्या छ। येस्को समाधान कस्तो र कसरी गर्न सकिन्छ ?
Asked by Anonymous User
on 23/9/18
मेरो आमाको दुबै स्तनको तल्लो भाग पोल्ने, झमझमाउने समस्या छ। येस्को समाधान कस्तो र कसरी गर्न सकिन्छ ?
यसको कारण धेरै हुन्छन। कहिले स्तनको समस्याले पनि हुन सक्छ, कहिले नशाको समस्याले पनि हुन सक्छ । केही जाचहरु आवश्यक पर्न सक्छ। कुनै अस्पतालमा गएर चिकित्सकलाई देखाइ परिक्षण गरेर थप सल्लह लिनुहोला। धन्यबाद।
Asked by Niraj Babu Yadav ,20 years
1 day, 3 hours ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago