Asked by Sudarshan Bartaula
on 26/8/20
३७ बर्ष, महिला मेरो बायाँ साईडको नसा दुखेको ५-६ दिन भयो, पहिला सोल्जरमा दुख्न सुर भएको थियो अहिले खुट्टामा दुख्छ, मसल र हड्डी दुख्दैन र शरीरको अन्य भाग पनि दुख्दैन खुट्टाको नसा मात्र दुख्छ । चल्दा, खुट्टा खुम्च्याउदा दुख्छ, सुत्दा र उभ्भिदा दुख्दैन । यो बाथ रोगको लक्षण हो कि अन्य कुनै नसा सम्बन्धी रोग ? यसको उपचारको उपाय के छ ? हाल अस्पताल जाने अवस्था पनि छैन रोग सर्छ कि भन्ने डर छ ।