Asked by Maniv Kumar Rawal
on 26/8/20
मेरो नाक सधै बन्द भइ रहने घाँटी दुख्ने समस्या छ २ बर्ष देखि यो समस्या भइरहेको छ मेडिकल रिपोर्टले नाकको हड्डी बाङ्गियको र साइनस देखायको छ चितवन पोखरा चेकअप गरेको औसधि खादा हल्का सन्चो हुन्छ अनि फेरि तेहि समस्या आइरहन्छ रुघा बारम्बार लागि रहन्छ सिगान कहिले पनि आउदैन नाक र घाँटी चिलाउने दुख्ने हुन्छ यस्को दीर्घकालीन उपचार के होला र कता चेकअप गर्दा राम्रो होला कृपया