Asked by Anonymous User

on 27/8/20

नमस्कार डाक्टर साब मलाई जन्डीस २ point र सुगर खाली पेट 123 र खाना पछि 218 छ तर hba1c 5.40 छ । म दुब्लाएकाे पनि छु ,म के के खाने र शरिर एकदमै कमजाेर महसुस हुन्छ ।

Replies to question

Post Reply

भोको पेटमा कति र खाना पछि कति भन्नुभएको अलि प्रस्ट भएन! दुइ ठाउमा दुइटा अंक लेख्नुभएको छ!

Answered on 28/8/20

जन्डिस पहिले भएकाे थियाे सर

Answered on 27/8/20

अाैषधी कुनै लिएकाे छैन तर अाज सुगर जाचदा भाेकाे पेट 135 र खाना पिछ 103 देखियाे याे खासमा कस्ताे हाे ।

Answered on 27/8/20

जन्डिस किन देखियो भनेर थप जाचहरु गर्नुभएको छ? सुगरको औसधी लीरहनुभेको छ? छ भने कति भयो? औसधी लीरहनुभेको छ भने खाना मिलाएर खानपर्छ! कम खानु पनि हुदैन धेरै खानु पनि हुदैन! एकपटक विस्तृतमा आफ्नो रिपोर्ट सहित सुगर रोगको डाक्टरसंग अनालैन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-shradha-shrest88/

Answered on 27/8/20

Post your Reply

Press Here to type in नेपाली ➤