Asked by Piyush Karn

on 27/8/20

I have Acid Reflux Problem . As i had suffered already in January and Doctor Suggested Me to Take Cintodac and Nexpro 40 . But i am confused about the Prescription when should i take which onw

Replies to question

Post Reply

Acid reflux ko लागि औसधी मात्र भन्दा पनि खानपिन र जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ! लामो समयसम्म त्यस्तो समस्या देखिएमा एकपटक इन्डोस्कोपी गरेर परिक्षण गर्नपर्ने पनि हुन सक्छ! एकपटक पेट रोगको डाक्टरसंग अनलाइनमा आफ्नो समस्या राखेर परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 28/8/20

Post your Reply

Press Here to type in नेपाली ➤