Asked by Anonymous User
on 27/8/20
छाति पाेल्ने समस्या छ, पहिला चैत्रमा पनि देखाएकाे पेपाेराइड एसआर भन्ने एसिड निराकारणकाे आैषधि दिएकाे थियाे । त्याे खादा ठिक हुन्छ अनि फेरि केही दिनमा त्यस्तै भईरहन्छ । यसकाे दीर्घकालीन समाधान गर्न के गर्नु पर्ला ?