Asked by Anonymous User

on 28/8/20

अहिले म काठमाडौं माछापाेखरि मा बस्छु । म याैन राेग बिशेषज्ञलाई प्रत्येक्ष भेटेर आफ्नो समस्या राख्न चाहान्छु । काठमाडौंमा कुन हस्पिटलमा कुन डाक्टरलाई भेट्दा उपयुुक्त हाेला ?

Replies to question

Post Reply

ऐलेको समयमा अस्पताल जानुभन्दा अनलाइनमै डाक्टरहरु संग आफ्नो समस्या राख्न सकिन्छ! हाम्रोडाक्टर मार्फत अनलाइनमा चिकित्सकसंग परामर्श लिएर आफ्नो समस्या राख्न सक्नुहुन्छ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sudip-parajuli/

Answered on 28/8/20

Post your Reply

Press Here to type in नेपाली ➤