Asked by Binod Tamang

on 29/8/20

सर मेरो छातीमादुख्छ आनि पोल्छ पनि राती मलाइ सारै गारोहुन्छ जब म नीदाउना खोच्छु मलाई heart attack जस्तो हुन खोच्छ यो के कारणले भएको होल plz

Replies to question

Post Reply

उमेर कति भयो? रातीमा मात्र दुख्ने भयो भने हर्ट एट्याक भन्दा नि एञ्जाइटॆ हुन सक्छ! अन्य कुनै समस्या छ? कुनै औसधी सेवन गर्नुहुन्छा? एकपटक चिकित्सकसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-devesh-pradhan/

Answered on 30/8/20

Post your Reply

Press Here to type in नेपाली ➤