Asked by Anonymous User
on 29/8/20
मेरो एक हप्ता जति भयो टाउको दुखेको छ ब्लड प्रेसर पनि हाई देखाउँछ कुन डाक्टर देखाउँदा हुन्छ वा केही सुझाव पाउँ यो अवस्थामा कतै जाने स्थिति पनि छैन के अनलाइन डाक्टर संग भिडियो कलमा सुझाव लिन सकिन्छ ? कृपया राम्रो सुझाव पाउँ ?