Asked by Anonymous User
on 29/8/20
मलाई खाेकी लागेजस्ताे हुँदा कहिलेकाही सास राेकिनेजसाे हुन्छ अनि अलि घाँटी फुलेजस्ताे हुन्छ र घाटीबाट अलि अमिलाे पानी आउछ अनि कहिलेकाही खाना खानेबेला थाेरै खाेकी अाउदा पनि सास राेकिने गर्छ ! ...अहिलेसम्म 3,4 पटक feel गरेकाे छु...Thyrid normal छ ...के कारण हाेला..?