Asked by Om Karki
on 30/8/20
मेरो छोराको मुखमा हात हाल्ने बानी छ । चुसि रहने भने होइन तर छिन छिन खुट्टा सुमसुम्याउने अनि दुबै हात मुखमा हाल्ने गर्ने गरेको छ ।यो बानी हो की अन्य कारणले हो ? जानकरी पाउ ।
Asked by Om Karki
on 30/8/20
मेरो छोराको मुखमा हात हाल्ने बानी छ । चुसि रहने भने होइन तर छिन छिन खुट्टा सुमसुम्याउने अनि दुबै हात मुखमा हाल्ने गर्ने गरेको छ ।यो बानी हो की अन्य कारणले हो ? जानकरी पाउ ।
सानो बच्चाहरुको मुखमा औला हात लाग्ने बानी हुन्छ ! तर त्यसो गर्न दिन हुदैन! फोहोर हात र औला मुखमा लैजादा धेरै सरुवा रोग लाग्न सक्छ! त्यसैले बच्चालाई सम्झाई बुझाइ गरेर त्यो बाणी हटाउने कोसिस गर्नपर्छ!
Asked by Anonymous User
20 hours, 41 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 12 hours ago