Asked by Anonymous User
on 30/8/20
मेरो टाउको को structure कुनै ठाउँ उठेको कुनै ठाउँ दबिएको खाल्डो परेको जस्तो छ । यो सादद टाउको को हड्डी को structure तल माथी उठेको वा दबिएको हो ला। यस्तो किसिमको structure normal हुन्छ कि future मा कुनै problem create गर्छ ? यो normal हो कि abnormal पत्ता लगाउन कुन test गर्नु पर्ने हुन्छ। मैले CT scan र MRI दुवै गराएको छु लगभग सबै Normal छ only calcified granuloma र left mesial temporal sclerosis छ।