Asked by Anonymous User
on 31/8/20
आज भन्दा 15/16 महिना अगादी मैले कित्त्नि पत्थरी को लेजर अपरेसन गरेको थियो । हिजो आज आएर मेरो पेटको माथिल्लो भागमा लिभरको साइत मा केही बस्तु चलेको जस्तो महसुस हुन्छ कतै लिभरमा खराबी त भएन अब के गर्नु पर्ला सुनेको लेजर अपरेसन गर्दा क्यान्सर हुने सम्भावना नि निकै हुन्छ रे यो साचो हो ?