Asked by Anonymous User
on 31/8/20
एकजना मेरो आफन्त युवती पाठेघरमा मासु पलाएको समस्या लिएर उपचारको लागी काठमाडौ आउनुभएको छ। उहाँ 27 बर्ष कि बिबाहित युवती हुनुन्छ उहाको अहिलेसम्म सन्तान पनि नभएकोले । सफल सल्यक्रिया अनुभवी डा. गुणस्तरीय हस्पिटल काठमाडौ भित्र सम्पर्क नम्बर सहित जानकारी भए आभारी हुने थियौ । डा. भोला प्रसाद रिजाल ज्युलाई सम्पर्क गर्ने धेरै प्रयास गरियो उहालाई भेट्न सकिएन अरु कुनै भएपनि जानकारी गराउनु होला आज बिरामी काठमाडौ आइपुग्नु भएको छ ।