Asked by Denish Shrestha

on 31/8/20

मेरो ज्यान पोलीरहनछ हलका खोकी पनी छ केभको होला

Replies to question

Post Reply

ज्यु पोल्ने, खोकी लाग्ने समस्या धेरै कारणले हुन्छा! कैले कहिँ भाइरल इन्फेक्सन नि हुन सक्छ! कतिपय अवस्थामा यो आफै हराएर जान्छ! तातो पानी र बाफ लिनुहोला! ठिक नभए एकपटक अस्पताल गएर परिक्षण गर्नुपर्ने हुन सक्छ!

Answered on 1/9/20

Post your Reply

Press Here to type in नेपाली ➤