Asked by Umesh Bhattarai
on 1/9/20
मेरो छोरी आज ६ दिनकी भईन! आमाको दूध थोरै मात्र आउँछ, जसले छोरीलाई पुग्दैन! पाउडर दूध खुवाउदै छु! कुन पाउडर दूध राम्रो होला? अनि एक पटकमा कति ML खुवाउने हो? आमाको दूध आउन के गर्नु पर्छ? यस्ता दूधले छोरीको स्वास्थ्यमा कस्तो असर गर्छ?