Asked by Nabin Rawat
on 2/9/20
नमस्ते सर ! म एक 21 बर्शको युवक हु । मेरो हालभम्दा 2 बर्श अगाडि पथरी भाको थियो । त्यो पनि सामन्ये । तेहि 3-4 हप्ता सम्म औषधि खाएर सन्चो भाको थियो । तर तेस्को औषधिले गर्दा मलाइ gastric भाको थियो । जसको कारण आज सम्म मेरो पेट full भए जस्तो भइ रहन्छ gas भरिरहन्छ । डकार आउने time time मा पेट पोलिरहन्छ । अलि चिल्लो पिरो बढी भए भने सरै गारो हुन्छ । यो समस्या बाट निर्मुल हुन के गर्नु पर्ला । भनी दिनु पर्यो ।