Asked by Rajesh
on 3/9/20
१० दिन देखी घाटी दुख़िराको गार्गल गर्दा नी निको भएन तेस्तो गर्दा निको नभको कारणले मेडिकल गए र वहाले amoxicillin and potassium clavulanate, ctz, pantoprazole, ibrufen दिनु भो केही दिन सम्मा खाए तेयी नी निको भको छैन र निदार बाट कुनई कुनई बेला पसीना धेरै आउछ र टाउको एकदमै भारी हुन्छ र तेसपछि एकदमै थकित महसूस हुन्छ कुनई बेला चकर आउछ हाथ को मसल एकदमै गलछ केही सुझाब दिनु होला।