Asked by Anonymous User
on 3/9/20
गर्ववती शुरु भएको 25 हप्ता भयो ! 1/2 दिन अगाडि USG गरेको ठिकै छ भनेको थियो र पिसाब पनि check गर्दा थिकै छ भनेको थियो तर आज एकास्सी हिजो 100 degree भन्दा बढी ज्वरो आयो । ज्वरो घरी घरी आफै घटेर 96/97 degree हुन्छ ? र दिनको 2/3 घन्टा चै 103 degree समेत भयो। ज्वरो बढेको बेला citamol खान हुन्छ कि हुदैन??