Asked by Anonymous User
on 3/9/20
मेराे श्रीमती उमेर अहिले २६ बर्ष भयाे, ३ बर्षकाे बच्चा पनि छ, बिगत १ बर्ष देखि देव्रे खुट्टाकाे भित्री भाग दुख्ने( करकर खाने) गर्दैछ, भिटामिन डी कमि रहेछ अहिले भिटामिन डी सामान्य छ, Xray पनि सामान्य नै छ भिटामिन डि र क्याल्सियम करिव ६ महिना लगातार प्रयाेग गरेर पनि हेराैं तर समस्या कुनै कमि भएन प्राय रातकाे समयमा यमे समस्या बढी देखिन्छ किन हाेला ?