Asked by Anonymous User
on 4/9/20
मेरो श्रीमतीको २४ हप्ताको गर्भ छ ।हल्का तर पेट दुखिरहने भएकोले १ हप्ता अगाडि USG गरेर चेक गराउदा बच्चा भन्दा तल सालनाल भएकोले पेट दुखेको हो भन्नू भयो।के यो सालनाल आफै माथी जान्छ वा यस्ले बच्चालाई केही असर गर्छ कि गर्दैन कृपया जानकारी पाउ