Asked by Rupesh Shrestha

on 5/9/20

मेरो छोरा को जिउ पछाडि गमौरा जस्तो आयको छ कुन औषधि लगाए हुन्छ

Replies to question

Post Reply

फोटो पठाउन नामिल्ने रहेछ कसरी पठाउने

Answered on 6/9/20

एकपटक फोटो हेर्न पाए कस्तो रैछ था हुन्थ्यो र त्यसै अनुसार सल्लाह दिन सकिन्छ! बालरोगको डाक्टरसंग अनलाइनमा फोटो सहित परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤