Asked by Anonymous User
on 5/9/20
डाक्टरसाब नमस्कार । गएको १हप्ता देखि खोकी र थकाइ लगातार हन्छ।खासगरी सुत्न लाग्दा धेरै हुन्छ ।उसको मुटुको समस्य पनि छ।तर कुनै अौषधी डाक्टरसाबले दिनु भा छैन।समस्य भल्भ खुकुलो छ भन्ने छ।धेरै थकाइ र रिङग्टा लाग्ने गर्छ।महिनावारी भएको ३ दिन भएको छ।ज्वरो छैन।बर्ष ३३ ।तौल ५६।अौषधी २ दिन देखि tab-Feza १८० mg दिएको छु । तर खोकी सामान्य भएको छैन। के गर्दा ठिक होला डाक्टरसाब? जवाफको प्रतीक्षा गर्दछु।