Asked by Anonymous User

on 6/9/20

नमस्ते म अहिले गर्भबती अवस्था मा छू ४ पूरा भएर५ मा लाग्दै छ म पहिलो अवस्थाको गर्भबती हु तर मेरो पेट बढेको छैन । अनि बच्चा कति महिना पछि हलचल हुन्छ ? बच्चा चल्दा कस्तो अनुभव हुन्छ ? बच्चा बढ्न को लागि के खानु राम्रो होला?

Replies to question

Post Reply

४-५ महिनाको बिचमा बच्चाको अवस्था हेर्न एउटा भिडियो एक्स रे गर्दा राम्रो हुन्छ! पेट बिस्तारै बढ्दै जान्छ! ५-६ महिनामा बच्चा चलेको अनुभव हुन थाल्छ! पोसिलो कुराहरु, फलफुल सागपात, दुध आदि खानुहोला! आइरन र क्याल्सियम खैराहनुहोला! टीटीको खोप पनि लगाउनुपर्ने हुनाले केहि समयपछि अस्पतालमा सम्पर्क गर्नुहोला! ऐले अनलाइनमा स्त्री तथा प्रसुति रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या थप राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤