Asked by Manoj Kumar Mehta
on 6/9/20
29 बर्षको पुरुषमा होमोग्लोविन 5.1 छ । दिशा पिसाब बाट रगत गएको छैन । होमोग्लोबिन कम हुनुको कारण के होला र कसरी पत्ता लगाउने ?
Asked by Manoj Kumar Mehta
on 6/9/20
29 बर्षको पुरुषमा होमोग्लोविन 5.1 छ । दिशा पिसाब बाट रगत गएको छैन । होमोग्लोबिन कम हुनुको कारण के होला र कसरी पत्ता लगाउने ?
Psychiatry, 2 Years of practice
यो निकै नै थोरै हेमोग्लोबिन हो । तुरुन्त रगत चढाउनुपर्ने हुन्छ । र साथसाथै अन्य जाचहरु नि गर्नपर्ने हुन्छ । अस्पतालमा हुनुहुन्न भने तुरुन्त लगेर चिकित्सकसंग परामर्श लिनुहोला र अन्य परिक्षण गराउनुहोला।
Asked by sudib sulu ,26 years
8 hours, 38 minutes ago
Asked by Anonymous User ,29 years
11 hours, 14 minutes ago