Asked by Anonymous User
on 7/9/20
नमस्कार हामीले baby planning गरेको पनि 2.5 yrs भयो । पहिला त मेरो श्रीमानको sperm count थोरै थियो तर अहिले medicine खाएर normal नै छ तर पनि बच्चा बस्दै बस्दैन । मेरो चेकअप गर्दा सबै ठिकै छ भन्नू भएको छ । सो अब हामीले के गर्दा ठिक हुन्छ होला🙏