Asked by Prajol Bhandari ,37 years

on 7/9/20

मलाइ 3 दिन देखी पेट दुख्ने पेटको माथील्लो भागमा पोल्ने दिसा पटक/पटक अलि अलि आउने तर दिसा clear नहुने जस्ता समस्या देखा परेका छन के हो समस्या ? र कसरी निर्मुल हुन्छ ?

Replies to question

Post Reply

पहिले पनि यस्तो हुन्थ्यो? कतिपटक आउछ दिसा ? एकपटक पेट रोगको डाक्टरसंग अनलाइन परामर्श गरेर आफ्नो समस्या विस्तृतरुपमा राख्नको लागि यो लिंकमा जानुहोला:; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 8/9/20

Post your Reply

Press Here to type in नेपाली ➤