Asked by Debendra Upreti
on 9/9/20
नमस्कार मेरो बुबालाई (७० बर्ष ) भर्खर प्रोस्टेको समस्या सुरु भयोको छ । पुरानो रोग हरु केहि छैन । पहिला पित थैली को operation भको हो । केही prostate को medicine सुरु गर्नु भको छ । खानामा अरुची , निद्रा कम लाग्ने, जस्तो सम्स्या छ । के गर्नु होला । यो रोग लाई कसरि समाधान गर्ने होला?